Logo

नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जसपा नेपाल प्रवेश



काठमाडौं, १६ जेठ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश छन् । ढकालललाई पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा तथा अबिर लगाएर स्वागत गरेका हुन् ।

सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य अर्जुन थापा, राजनीतिक समिति सदस्य एवं पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेताहरु उपस्थित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्