Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० रुपैयाँ रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्