Logo

प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस



काठमाडौं, जेठ १९। नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले शुक्रबार एसपीलाई रिक्त एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot