Logo

विदेशी मुद्राको सटही दर : आज कुन देशको कति?



काठमाडौं, जेठ २१। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ५६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्