काठमाडौं, जेठ २४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ५६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।