Logo

आज कति छ विदेशी मुद्राको विनिमय दर



काठमाडौं, जेठ २८। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्