Logo

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, जेठ २८ । बिनय ढुंगेलको स्वरमा रहेको गीत ‘ए बालेन आईदेउन ’ सार्वजनिक भएको छ । बिनय ढुंगेलकै शब्द, संगीत र नरेन्द्र बियोगिको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बिनय ढुंगेलकै निर्देशन रहेको गीतको भिडियोमा बिनय ढुंगेल र शिला गजुरेलको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन् ।

पछिल्लो समयको नजर अन्दाज गर्दै ए बालेन आईदेउन अब तिम्रै मात्र भर छ अन्य नेताले केहि गर्न सक्दैन भन्दै अल्हिलेको समय सन्दर्बिक रहेको गीत आफ्नै युटुब च्यानल बाट बजारमा आएको हो । दर्जनौ गीत बजारमा ल्याईसकेका गायक बिनय ढुंगेलको यस गीत ले सबैको मन जित्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot