Logo

आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, जेठ ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्