Logo

टी -२० विश्वकप : नेपालले गुमायो एकै ओभरमा २ विकेट



काठमाडौं, असार १ । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले एकै ओभरमा २ विकेट गुमाएको छ। किंग्सटाउनमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल डकआउट भएका हुन्। यसअभि कुशल भूर्तेल १३ रनमा आउट भए। दुवैलाई तबरेज शम्सीले आउट गरे।

नेपालले ७.५ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ। सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot