Logo

नेपाललाई ४२ बलमा ३४ रन आवश्यक



काठमाडौं, असार १ । जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलमा नेपाललाई ४२ बलमा ३४ रन आवश्यक देखिएको छ । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिएका छन् । नेपालले जवाफी ब्याटिङ अहिले १३ ओभरमा २ विकेटको क्षतिमा नेपालले ८२ रन बनाएर खेलिरहेको छ। दक्षिण अफ्रिकाले जीतका लागि ११६ रनको लक्ष्य दिएको छ। नेपालले ४२ बलमा ३४ रन आवश्यक छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot