Logo

नेपालले गुमायो तेस्रो विकेट, अनिल साह २७ रन बनाएर आउट



काठमाडौं, असार १ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । अनिल साह २७ रन बनाएर आउट भएका हुन् ।

नेपालले १३।४ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot