Logo

दक्षिण अफ्रिकाविरुद्ध नेपालको छैठौ विकेट पतन



काठमाडौं, असार १ । दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ । आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट गुमाएर ११० बनाएको छ । नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot