Logo

विदेशी मुद्राको विनिमय दर : आज कुन मुद्रा कतिमा खरिद-बिक्री ?



नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४० पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot