Logo

कप्तान रोहितले लिए दोस्रो विकेट, बंगलादेशले बनायो ११.४ ओभरमा ६१ रन



काठमाडौं, असार ३ । बंगलादेशविरुद्ध फिल्डिङ गरिरअ‍ेमने नेपालले छैटौँ विकेट हात पारेको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।

शाकिब अल हसन १७ रन बनाएर आउट भए । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा यसअघि नेपालका लागि कप्तान पौडेलले चौथो विकेट लिएका थिए । अहिलेसम्मको खेलमा बंगलादेशले ११.४ ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot