Logo

सन्दीप : अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर



काठमाडौं, असार ३ । नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले टी-२० विश्वकपको तेस्रो चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएर किर्तिमान बनाएका हुन् । उनी टी-२० मा सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot