Logo

नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, असार ३ । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

वेष्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय ६ रन बनाउन सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot