Logo

नेपालको लगातार दोस्रो विकेट गुम्यो



काठमाडौं, असार ३ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । अनिल साह शून्य रन बनाएर आउट भएका हुन् । यसअघि बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमाउदा कुशल भुर्तेल ४ रन बनाएर आउट भए।

नेपालले २.४ ओभरमा २ विकेटको क्षतिमा ९ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot