Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, असार ५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot