Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकोले छ । आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्