Logo

कांग्रेस संसदीय दलको बैठक सुरू



काठमाडौं, ७ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संसद् भवनको लोत्से हलमा अहिले ४ बजेबाट बैठक सुरु भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा रवि लामिछाने नेतृत्वको रास्वपाको वार्षिकोत्सवको अवसरमा आयोजित चियापानमा सरिक भएर दलको बैठकमा आएका हुन् ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा सभापति देउवाले ब्रिफिङ गर्ने बुझिएको छ । यसको साथै, सरकारले ल्याएको बजेटको पनि समिक्षा गरिने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot