Logo

रामकृष्ण ढकालको ‘फूलको आफ्नै कथा छ’ गीतको भिडिओ सार्वजनिक



काठमाडौैं, ८ असार । चर्चित गायक रामकृष्ण ढकालको नयाँ सांगीतिक कोशेली ‘फूलको आफ्नै कथा छ’ सार्वजनिक भएको छ । गीतकार मणि भट्टराईको शब्द रचना रहेको उक्त गीतको भिडिओ हिजो (शुक्रबार) विश्व सांगीगित दिवसको अवसरमा सार्वजनिक गरिएको हो ।

बि.बि. अनुरागीको म्युजिक तथा एरेन्ज रहेको गीतमा गायक ढकाल स्वयम फिचर्ड छन् । यस गीतको भिडिओको छायांकन भने अमेरिकामा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्