Logo

बजेट पारित भएपछि ओलीको पहिलो प्रतिक्रिया : राम्रो थियो, पास भयो



काठमाडौं, ११ असार । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसअघि सार्वजनिक रुपमै बजेटको आलोचना गर्ने गरेका ओलीले आज भने बजेट पारित भएपछि ‘अहिलेको बजेट राम्रो’ रहेको प्रतिक्रिया दिए । उनले भने,‘बजेट राम्रो छ । त्यही भएर पास भयो ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot