Logo

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

२०८० सालको एसइईको ताजा नतिजा:

१८६ जनाको ४.० जिपीए

४७.८६ प्रतिशत ‘पास’

५२.१४ प्रतिशत ‘फेल’

२२१ जनाको रद्द

२,४२,०९२ को एनजी

४६४७८५ विद्यार्थी सहभागी



प्रतिक्रिया दिनुहोस्

Screenshot