Logo

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प



काठमाडौं, असार १४ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन । प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ७ : ०१ बजे



प्रतिक्रिया दिनुहोस्