Logo

रामेछापबाट काठमाडौं आउँदै गरेको २५ जना सवार बस दुर्घटना



काठमाडौं, असार १४ । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। आज बिहानलिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । ‘बसमा २५ जना यात्रु सबार रहेका थिए । विस्तृत विवरण आउँन बाँकी



प्रतिक्रिया दिनुहोस्

Screenshot