Logo

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै



काठमाडौं, असार १४ । राष्ट्रिय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक शुक्रबार बस्दैछ। बैठक बिहान साढे ११ बजे बस्नेगरी बोलाइएको छ। बैठकमा समितिको आन्तरिक समीक्षा हुने संघीय संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot