Logo

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश, ओलीले गरे भव्य स्वागत



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका छन् ।

आज (सोमबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा प्रवेश गरेपछि उनीपनि कांग्रेसमै थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot