Logo

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै



काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ। बैठक बिहान बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

सत्ता फेरबदलको तयारीपछि रास्वपाले अवको रणनीति स्वरुप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot