Logo

रास्वपा लक्षित दिपकराज गिरिको व्यङ्ग्य, ‘नतिजा आउदै थियो ! ठूला माछा समाउदै थियौ ! अब सुन्नु पर्ने कुरा !’



काठमाडौं, असार १८ । कलाकार दिपकराज गिरिले सत्ता समीकरण परिवर्तबारे रास्वपा लक्षित व्यङ्ग्य गदै समाजिक सञ्जालबाट खरो टिप्पणी गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘नतिजा आउदै थियो ! ठूला माछा समाउदै थियौ ! त्यो थाहा पाएर रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !



प्रतिक्रिया दिनुहोस्

Screenshot