Logo

जसपाका मन्त्रीद्धय यादव र सुँडीले बुझाए राजीनामापत्र



काठमाडौं, २१ असार । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज साँझ बालुवाटारमा भेटेरै राजीनामा बुझाएका हुन् । यादव स्वास्थ्यमन्त्री थिए भने सुँडी वन तथा वातावरणमन्त्रीको भूमिकामा थिए । जसपा कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सामेल हुने तयारीमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot