Logo

डा.रमेश सिंहको आठौं गीत ‘एउटा जीवन यस्तो थियो’ सार्वजनिक



काठमाडौं, असार २६ । टिचिङ अस्पताल कलेजो प्रत्यारोपण विशेषज्ञ तथा सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको नयाँ गीत ‘एउटा यस्तो जीवन थियो’ नामक गीत सार्वजनिक गरेका छन्। बाल्यकालिन विषयमा आधारित यो गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा प्रकाश पौडेलको शब्द रहेको छ । डा. भण्डारीको कम्पोज र प्रदिप जोशीले एरेनज गरेको गीतको भिडियामा वैभवसिंंह भण्डारी, अविभ श्रेष्ठ र आरव श्रेष्ठको जोडदार अभिनय रहेको छ । गीतको छायांकन अनिल के मानन्धरले गरेका हुन्।

डा. भण्डारीले यसअघि भण्डारीका किन हो मायालु,तिम्रै मायाँ लाग्छ, धन्यवाद’, ‘नीलो आकाश, मायालु भाका, बन्छ नमूना नेपाल’ लगायतका म्यूजिकहरू सार्वजनिक भइसकेको छन्। धेरैजसो भिडियामो उनकै रचना तथा कम्पोज रहेको छ। तीन महिनापछि फेरि नयाँ गीत आउने क्रममा रहेको डा. भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्