Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं, ३ साउन । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा आज महत्वपूर्ण नियुक्तिहरु लिने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को दोस्रो बैठक हो । पहिलो बैठक प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्