Logo

कांग्रेस संसदीय दलको बैठक जारी, प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप लगाउने



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि बसेको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय लिन लागेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

कांग्रेसकै समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीलाई दुई तिहाई बहुमतको समर्थन प्राप्त हुने बताईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्