Logo

उपसभामुख रानाको नामबाट मिडिया ट्रायल भएको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु : सुमना श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिार रानामगरको नाममा मिडिया ट्रायल भएको भन्दै घोर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सन्दीप लामिछानेको नाम नलिईकन उनलाई भिसा चाहियो भनेर सडक र सदनबाटै मागिएको भन्दै प्रश्न उठाईन् । उनले उपसभामुखरानामाथि मानव तस्करको गम्भीर आरोप लगाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण के तस्कर हो ? भनेर भन्नपनि सुझाईन् । उनले उपसभामुख राना धेरै अप्ठ्यारोबाट यहाँसम्म आईपुगेको भन्दै हेप्न नखोज्नपनि चूनौति दिईन् ।



प्रतिक्रिया दिनुहोस्