Logo

आगोले निस्सासिएर सुत्केरीकाे मृत्यु



सुर्खेत, ८ साउन । जुम्लाको पातारासी–६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामा निश्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निश्सासिएर उनको मृत्यु भएको हो।

पातासारी -४ माइत भइ ६ मा विहे गरेर सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निश्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। विश्व श्रेष्ठले बताए।



प्रतिक्रिया दिनुहोस्