Logo

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा



ललितपुर, साउन १६। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने सभाहल क्षेत्र समेत डुबानमा परेको छ। गएरातीको बाढीले एमाले मुख्यालय समेत डुबान बनाएको छ। मुख्यालय परिसर जलमग्न भएका छन्। पुष्पलाल स्मृति भवनको मुख्य गेट बाढीले भत्काइदिएको छ भने सभाहल क्षेत्र डुबानमा परेको छ।



प्रतिक्रिया दिनुहोस्