Logo

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्री ओली काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणका लागि मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ । सिंहदरवारमा बस्न लागेको बैठक नियमित बैठक हो ।



प्रतिक्रिया दिनुहोस्