Logo

सहकारीदेखि दुई वटा पासपार्टको कुरा उठाएर मुकुलले लगाएर रवि लामिछानेमाथि आरोपको वर्षा (स्पष्टीकरणसहित)



काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्टीकरण सोधेपछि सबै जिम्मेवारीबाट निश्काषन गरिएका डा. मुकुल ढकालले स्पष्टीकरण पत्र बुझाएका छन् । सभापति रवि लामिछानेलाई सम्बोधन गरेर ढकालले लेखेको जवाफमा आफूलाई स्पष्टीकरण सोध्नुअघि लामिछाने स्वयमले आफ्नो नैतिक धरातलमा खडा भएको कुरा पुष्टि गर्नुपर्ने चूनौति दिएका छन् ।

उनले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा स्वतन्त्र छानबिन समिति गठन गरिनुपर्ने माग गरेका छन् । अदालतले नै लामिछानेमाथि सहकारी ठगीमा छानबिन गरिनुपर्ने भनेर बोलेको उल्लेख गर्दै ढकालले सर्वोच्च अदालतको फैसलालाई मान्ने कि नमान्ने ? भन्दै प्रश्न तेर्साएका छन् ।



प्रतिक्रिया दिनुहोस्