Logo

संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदै



काठमाडौं, भदौ १ । सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदैछ ।

अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने समितिको तयारी छ । समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्