Logo

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, भदौ ६ । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कायम भएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो ।



प्रतिक्रिया दिनुहोस्