Logo

आज सुनको मूल्य स्थीर, चाँदी तोलामा १० रुपैयाँले बढ्यो



काठमाडौं, भदौ ११ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।



प्रतिक्रिया दिनुहोस्