Logo

उर्जामन्त्री खड्काद्वारा पूर्व उर्जामन्त्रीहरुसँग छलफल सुरू



काठमाडौं, ११ भदौ । उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समग्र विकासको बारेमा नयाँ खाका तयार पार्नको लागि छलफल तथा अन्तरक्रियाको थालनी गरेका छन् । आज उनले पूर्व उर्जामन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरेका छन् ।

छलफलमा पूर्व उर्जामन्त्रीहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्कीलगायत सबै सहभागी छन् । खड्काले उर्जा मन्त्रालयको नेतृत्व सम्हालेपछि यो क्षेत्रको विकासको लागि गम्भीर पहलकदमी लिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्