Logo

नेकपा एसको पदाधिकारी चयन : महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित



काठमाडौं, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) को पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।

नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् ।

मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए ।



प्रतिक्रिया दिनुहोस्