Logo

साफ यू–२० को उपाधि बंगलादेशले जित्यो (फोटोफिचर)



काठमाडौं, १२ भदौ । नेपाली फुटबल टोली साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न असफल भएको छ ।

आज (बुधबार) भएको फाईनल खेलमा बंगलादेशसँग नेपाल पराजित बनेको हो ।

नेपाल बंगलादेशसँग ४–१ ले पराजित बनेको हो । नेपालका लागि समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्