Logo

एनईएको निर्वाचनमा प्रियंका गुप्ता र प्रकाश केसीको किर्तीमानी जित



काठमाडौं, १ असोज । नेपाल इन्जिनियर्स एशोसिएसनको हालै सम्पन्न भएको केन्द्रदेखि प्रदेशसम्मको निर्वाचनमा कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट सबैभन्दा बढि मत ५०७६ ले सदस्यमा ईं प्रियंका गुप्ता निर्वाचित भएकी छिन् ।

यस्तै, सबैभन्दा बढि फराकिलो मतान्तार (२१४७) मतले उपाध्यक्षमा ईं प्रकाश केसी विजयी भएका छन् । निर्वाचनमा सिडेनको पुरै प्यानल विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्