Logo

जसपा नेपालको आर्थिक विभाग प्रमुखमा बलराम महतो



काठमाडौं, ८ असोज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले विभिन्न १७ वटा विभाग गठन गरेको छ। यही असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले विभागलाई पूर्णता दिएको हो।

जसअनुसार पार्टीको महत्वपूर्ण विभाग मानिएको आर्थिक विभागको प्रमुखमा भने बलराम महतोलाई जिम्मेवारी दिईएको छ । यस्तै, पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्णबहादुर बस्नेत तोकिएका छन्। file photo



प्रतिक्रिया दिनुहोस्