Logo

हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित



काठमाडौ., असोज १२ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको गन्ध आइरहेको स्थानीयले बताएका छन । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्