Logo

यो दुःखद् घडीमा हामी नेपाली जनताको साथमा छौं : राजदूत छन् सोङ्



काठमाडौं, १३ असोज । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आफू अहिलेको दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । काठमाडौंमा रहेको हुवावे कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् ।

हुवावेका इन्जिनियरहरुले यस संकटको समयमा सबै सञ्चार आवश्यकत्ताहरुलाई सहयोग गरिरहेको पनि राजदूत छन्ले जानकारी गराएका छन् । बाढी र पहिरोबाट प्रभावित सबै मोवाईल सञ्चार स्टेशनहरु मर्मत गर्न इन्जिनियरहरुले हिजो रातिदेखि नै दैनिक २४ घण्टा काम गरिरहेको पनि उनले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्