Logo

प्रधानमन्त्री ओली एक्शनमा उत्रिए, मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता (फोटोफिचर)



काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली कडा एक्शनमा उत्रिएका छन् । चौथोपटक सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओलीले यसपटक असफल हुने छुट नभएको बताउँदै आएका छन् ।

आफ्नो स्पिरिटमा काम गर्न उनले मन्त्रीहरुलाई निर्देशन दिँदै आएका थिए । तर, आज (बिहीबार) सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीहरूसँग कार्यसम्पादन कार्य सम्झौता गरेका छन् ।

यो सम्झौतासँगै अब प्रधानमन्त्रीले मन्त्रीहरूसँगको कार्यप्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा विवरण माग्नेछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्