Logo

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो



काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्